५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक तथा कलाकार प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

महतन्त्रमा मह जोडीः सफलतामै फुर्सद छैन, कुरा किन काट्नु

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को जोडी नयाँ होइन । उनीहरूको जोडी जमेको ४४ वर्ष भइसक्यो । उनै मह जोडी अर्थात मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवाताल किनारमा गफिए ।

लन्डनमा मह जोडीको नयाँ प्याकेज, प्रकाश सपूतको दमदार प्रस्तुती

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य एवं चर्चित कलाकार प्रकाश सपूत लगायतले नेपाली दर्शकलाई नचाएका छन्।

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्।

काठमाडौंमा साइकल चलाउने वातावरण छैन: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदल यात्री, साइकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन्।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छुः अभिनेता श्रेष्ठ

'मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु', अभिनेता श्रेष्ठले भने।

हरिवंश आचार्य भन्छन् : म बाट चुनाव प्रचार प्रसारको आशा नराख्नु

कलाकार हरिवंश आचार्यले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कुनै दलको पनि प्रचारक नबन्ने बताएका छन्। उनले आफूहरु सबै राजनीतिक दल र उम्मेदवारका साझा मानिस भएकाले कसैको पक्षमा भोट माग्न नसक्ने बताए।

'बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ'

'अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नुभएको छ। महापुरुषमा यी दुवैको मिश्रण छ। यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ',

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ। त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर। राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले। उहाँलाई शुभकामना।’

मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।

हरिवंश र मिलनको 'ए कालु भेना'मा नाजिर र आंचल

वरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन्। उनको स्वर र अभिनयमा रहेको गीत 'माछीलाई खोलिको लेउ' केही समय अगाडि सार्वजनिक भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्