१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन्।

भैरहवामा दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा शुक्रबारदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सुरु भएको छ। सम्मेलनमा सहभागी महिला उद्यमीले महिला उद्यमशीलताको विकासका लागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएका छन्।

बन्नुपर्ने कानुन र हुनुपर्ने विकास हुन सकेन: सांसद श्रेष्ठ (अन्तर्वार्ता)

मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माण हुन नसकेको बताएकी छन्।

आर्थिक समृद्धिको ढोका खोल्न प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सरकार सकारात्मक सोचका साथ इमान्दारितापूर्वक विकास र समृद्धिको दिशामा अघि बढिरहेको बताए।

सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन। नेपालमा उत्पादित पशुआहार (साइलेज) पहिलो पटक चीन निर्यात गर्न चितवनमा आज आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए।

शुद्धीकरणको शुद्धता

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन यसलाई कानुनको दायरामा राखिएको हुन्छ। कानुनले निदृष्ट गरेअनुसार अर्थतन्त्र अगाडि बढ्दा मात्र अपेक्षित परिणाम प्राप्त हुन्छ।

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेयिबासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

पर्यटनमा दलीय प्रतिवद्धता

तीनवटै दलले गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने, पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटकको बसाई र खर्च बढाई विदेशी मुद्रा भित्र्याउने योजनालाई पनि चुनावी प्रविद्धतापत्रमा समावेश गरेका छन्।

सकारात्मक बन्न कांग्रेसको आग्रह

एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न भएर पनि अन्त्यमा अनुमोदन गर्ने समयमा एमसिसी सम्झौताको राजनीतिक अपनत्व लिन हिच्किचाउनु र द्वैध चरित्र देखाउनु नेपाली राजनीतिको विडम्बना हो।

'कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धितर्फ प्रेरित गर्छ'

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले कम्युनिष्ट विचारले समाजलाई आर्थिक समृद्धिका साथै नागरिकलाई अनुशासित बन्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

आर्थिक समृद्धिमा मौरी

रानी मौरीले फुल पार्ने, भाले मौरीले रानी मौरीसँग समागम गर्ने र कर्मी मौरीले सम्पूर्ण रेखदेखदेखि लिएर कोलोनी सफा गर्ने, पोलेन ल्याउने, खुवाउने, विचरण गर्ने गर्छन्। मौरीहरू आफ्नो जिम्मेवारी समयमा पूरा नगरेको अवस्थामा सम्पूर्ण जीवनचक्रमै असर पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्