१९ आश्विन २०८१ शनिबार
image/svg+xml

अझै आएन यातनाविरुद्ध कानुन

काठमाडौं-अन्तर्राष्ट्रिय अधिकारवादी संस्था इन्टरनेसनल कमिसन अफ जुरिक्स (आइसिजे) ले यातना दिने कार्यलाई अपराधीकरण गर्ने कानुन छिटो ल्याउन सरकारलाई आग्रह गरेको छ।

कानुन बनेको चार महिनापछि निर्वाचन : आयोग

निर्वाचन आयोगले कानुन र मिति तय गरेर सरकारले १ सय २० दिनको समय दिए मंसिरमा स्थानीय निर्वाचन गर्न सकिने जनाएको छ।

१२० दिनभित्र कानुन बनाए निर्वाचन गर्न सकिन्छ: अायाेग

निर्वाचन अायाेगले निर्वाचन गराउन चाहिने अावश्यक कानून निर्वचान हुनुभन्दा १२० दिन अगाडि बनाए निर्वाचन गराउन सकिने जनाएकाे छ। साेमबार प्रधानमन्त्री केपी ओलीसहितको टोलीसँग भएकाे छलफलमा अायाेगले सरकारले अावश्यक कानुन बनाएर १२० दिन अगाडि दिन सरकारले ताेकेकाे समयभित्र निर्वाचन गराउन अायाेग तयार रहेकाे जनाएकाे हाे।

कानुन मिच्न पल्किए व्यवसायी

दुर्गा दुलाल, काठमाडौं— जेठ ७ गते एचपी ग्यास विस्फोटमा परी ललितपुरमा चार जनाको मृत्यु भयो । सिलिन्डरको मोटाइ र गुणस्तर कमसल भएको विषय उठेपछि सरकारले उक्त घटनामा अनुसन्धानसँगै दोषीलाई कारबाही दायरामा ल्याउने निर्णय गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्