१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

तेस्रो कार्यकालका लागि केजरीवालले लिए शपथ

आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन्।

आरोह–अवरोहबिच खनालको कार्यकाल

कार्यकालको बेला केही राम्रा काम गरेर आफ्नो छवि उँचो बनाउने योजनासहित नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पद सम्हाले सर्वेन्द्र खनालले कार्यकालभर मिश्रित जिम्मेवारी निभाए।

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हाे।

कार्यकाल एक वर्ष लम्ब्याइने

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ। तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरू एक वर्ष कार्यकाल बढाउन तयार भएका छन्।

पश्चिम सेती निर्माण मेरै कार्यकालमा अघि बढ्छ  :ओली

२० वर्षभन्दा बढी समयदेखि चर्चामा रहेर सुरु हुन नसकेको पश्चिम सेती आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकालमा बनाउन सुरु गर्ने घोषणा गरेका छन्। ७५० मेगावाटको यो आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज पछि हटेपछि कसले र कसरी निर्माण गर्ने टुंगो लागेको छैन।

‘प्रधानमन्त्री र मन्त्रीहरु माफियाबाट सञ्चालन भएका छन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रधानमन्त्री कार्यालय र हरेक मन्त्रालयहरु माफियाहरुले चलाएको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार त कम्युनिष्ट नामधारी मात्रै हो। कामधारी होइन्। सरकारसँग दुई तिहाई भएकोले केही गर्छ कि भन्ने आशा थियो। तर, केही गर्न सकेन्।’

टर्कीको राष्ट्रपतिमा एर्दोगान दोस्रो कार्यकालका लागि विजयी

टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।अर्दोगानले ५३ प्रतिशत मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

अर्थमन्त्री खतिवडाको कार्यकाल दुई वर्ष

राष्ट्रिय सभाको सदस्यको लागि भएको गोला प्रथामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्ष कायम भएको छ। खतिवडा तत्कालिन नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेका हुन्।

गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट थापाको कार्यकाल ६ वर्षको हुने टुंगो लागेको छ ।

आज गोला प्रथबाट टुंगो लाग्दै राष्ट्रिय सभा सदस्यको कार्यकाल

५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट आज टुङ्गो लाग्ने भएको छ।

शशांकको कार्यकाल थप

भारतीय शशांक मनोहर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को अध्यक्षमा पुन दुई वर्षका लागि मंगलबार निर्वाचित भएका छन्।

पुटिनले लिए चौंथो कार्यकालको सपथ, प्रधानमन्त्रीमा मेदभेदेभलाई नै प्रस्ताव

पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन्। सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए।

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन् : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन्। उनले भने,‘ म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’

कांग्रेसलाई राष्ट्रपतिको जवाफ : मेरो कार्यकाल खुला किताबजस्तो छ

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्