७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘क्रिसमस डे’ ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

‘क्रिसमस डे’ का अवसरमा उनले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए।

कपिलवस्तुमा पनि ईसाईहरुले धुमधामसंग मनाए क्रिस्मश

जिजस क्राईस्ट (यशु ख्रिस्ट) को जन्मोत्सवको अवसरमा मनाईने सो चाड ईशाई धर्मावलम्बीहरुले गिरजाघरमा एक आपसमा शुभकामना साटासाट गरेका हुन।

क्रिसमसका लागि सजावटका सामग्री राख्दै क्याथोलिक ब्रदर(फोटोफिचर)

सुनाखोठीमा सेन्ट टेरेसाको अलेलुइया हाउसमा क्याथोलिक ब्रदरहरु क्रिसमसका लागि सजावटका सामग्रीहरु राखिरहेका छन्।

मुख्यमन्त्री राईको शुभकामना सन्देश

येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ।

राष्ट्रपतिबाट ‘क्रिसमस डे’को शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेकाे सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गरेकी छिन्।

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउने थालेको हो।

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्।

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्