१७ असार २०८१ सोमबार
image/svg+xml

आज 'क्रिसमस डे', हर्षोल्लासका साथ मनाइँदै

नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस’ पर्व मनाइरहेका छन्।

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

ट्रम्पको जेरुसेलमसम्बन्धी तर्कका असरहरु

ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ ।

जेरुसेलम घोषणा विरुद्ध आन्दोलन सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ।  प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो।

जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसेलमको सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । ‘वमन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो । गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्