२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहित इटहरी गएर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मदन भण्डारी लोकमार्गः असारीको पुल चल्यो, ज्यामिरेको अन्तिम, खैराहाको रोकियो

बर्खायाममा सामान्य वर्षामै बाढी आउँदा पैदल र सवारी यात्राको आउजाउ रोक्ने असारी खोलामा निर्माण सुरु भएको ९ महिनामै पुल बनेर बुधबारदेखि यातायात आउजाउ सुरु भएको हो।

मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्डका ५ खोलामा नयाँ पुल थपिँदै

उदयपुरलाई चिरेर निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा पर्ने ५ वटा खोला खहरेहरुमा नयाँ पुल बन्दैछन्। राष्ट्रिय महत्वको आयोजना यो लोकमार्ग निर्माण हुनुपूर्व डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा प्राविधिक इस्टीमेटमा पुल बनाउन छुटेका बिभिन्न खोला खहरेमा पुल बनाउन थालिएको हो।

उदयपुरमा कोभिडले एकै परिवारका ३ जनाको मृत्यु

रौतामाई गाउँपालिका ७ मुर्कुची मुल घर भई त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका तुलबहादुर मस्राङ्गी मगर जेठ पहिलो साता कोभिड संक्रमित पुष्टि भएपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा भर्ना भए ।

‘मदन भण्डारी लोकमार्गः गाईघाट–बेलटार खण्ड दसैंअघि सकिने

उदयपुरको सामाजिक तथा अर्थ राजनीतिमा महत्वपूर्ण योगदान पु-याउने निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी लोकमार्ग’को गाईघाट–बेलटार खण्डमा दसैअगावै कालोपत्रे सक्ने गरी धमाधम काम भईरहेको छ।

बेलटार बसपार्क सञ्चालनमा

बेलटार बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ। स्थानीय सेंढाई बन्धुहरुले निशूल्क दिएको ५ करोड मूल्य बराबरको १० कठ्ठा क्षेत्रफल जग्गामा नगरपालिकाले प्रारम्भिक पूर्वाधार निर्माण गरी बसपार्क सञ्चालनमा ल्याएको हो।

बैंकिङ कारोबार गर्न स्थानीय घण्टौं हिड्न बाध्य

बैंकिङ कारोबारका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाका स्थानीय घण्टौं हिँडेर उदयपुरको बेलटारसम्म पुग्न बाध्य बनेका छन्।

बेलटार बसपार्क २० वर्षपछि निर्माण सुरु

निर्माण घोषणा भएको २ दशकपछि बेलटार बसपार्क बन्ने तरखरमा पुगेको छ। चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेलटारमा २० वर्षअघि प्राप्त ५ कठ्ठा क्षेत्रफल जग्गामा अहिले आएर बसपार्क बनाउन लागिएको हो।

नयाँ वर्षलाई स्वागत गर्दै बेलटारमा १ सय ६ ले गरे रक्तदान

उदयपुरको बेलटारमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन्।

बेलटार जोड्ने चिसापानी – बंशिलाघाट सडक उदघाटन

खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्