१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘सुनुवाइ आज पनि स्थगित भन्ने समाचारको पर्खाइमा छौ’

‘सुनुवाइ आज पनि स्थगित भन्ने समाचारको पर्खाइमा छौ,’ सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज भन्ने नागरिक अनलाइनको समाचार पढे लगत्तै सविन लिम्बुको प्रतिक्रिया हो यो।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्