४ असार २०८१ मंगलबार
image/svg+xml

गर्मीमा गोबरका ‘गुइँठा’ बनाउन व्यस्त गृहिणी

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ।

रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्भरशक्तिमा ह्रास

रासायनिक मलको असन्तुलित प्रयोगले कपिलवस्तुको माटोको उर्भराशक्तिमा ह्रास आएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउँदै गएको हो।

वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्