उपमेयर रेनु भन्छिन्:‘बेथितीविरुद्ध आवाज उठाउँदा गाडी जलाइदिए’
समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।
समाजमा हुने बेथितीविरुद्ध चर्को आवाज उठाउँदै आएको बताएकी महतोले ‘कसैको’ योजनामा आगजनी गरिएको अनुमान गरेकी छिन्।
महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन्।