प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, भदौ अन्तिम साता जाने निश्चित
प्रधानमन्त्री सचिवालयका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमण जान लागेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमण जान लागेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज (आइतबार) भेट हुने भएको छ।
गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ ।
प्रहरीले घटनालाई शंकास्पद भनेको छ । प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्।
भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ काे संस्था गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मुद्दाहरू हेर्दा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो पाइएको हो ।
जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ ।
लस एन्जल्सकी मेयर करेन बासले यो घटनालाई ‘हृदयविदारक त्रासदी’ भन्दै पीडितहरूप्रति समवेदना व्यक्त गरेकी छन्।
गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार आपूर्ति गर्ने योजना घोषणा गर्दै ५० दिनभित्र युद्धविराम नभएमा रुसमाथि भारी कर लगाउने चेतावनी दिएका थिए।
नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलले देखाएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन्।