सुखानीका सहिद सम्झँदै झलनाथ खनाल
झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।
झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।
टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ।
विस्फोटका प्रत्यक्षदर्शी एवं वादी पक्षका साक्षी बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका गौरीशंकर राम चमारले आफूलाई आलमका मान्छेले चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको दाबी गरेका छन्।
‘हिउँ परिरहेको थियो। चिसो अत्याधिक बढिरहेको थियो। घाँस काट्न गएका थियौं। रुखको फेदमा आगो तापेर बसिरहेका थियौँ। उताबाट हेलिकप्टर आयो। उठेर हेर्दै थियौं। पहरामा गएर गर्लम्म ठोकियो।
एमालेको पूर्वघोषित कार्यक्रम ‘मेची–महाकाली अभियान’ फागुन २१ शनिबार काँकडभिट्टाबाट सुरु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, सप्तरीले बिथोल्ने चेतावनी दिएको थियो। सोहीअनुरुप सप्तरी मोर्चाले बिहीबारेदेखि विरोधका विभिन्न कार्यक्रम गर्दै आएको थियो।