अब मुनीर पाकिस्तानका ‘सुपर सेनाध्यक्ष’ ! आणविक बटनसहित ५ वर्ष शक्ति हातमा
गत महिना गरिएको संशोधनले संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्षको सट्टा रक्षा बल प्रमुखको नयाँ पद सिर्जना गरेको थियो।
गत महिना गरिएको संशोधनले संयुक्त सेना प्रमुखहरुको समितिको अध्यक्षको सट्टा रक्षा बल प्रमुखको नयाँ पद सिर्जना गरेको थियो।
कार्यालयको तथ्यांकअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताए।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई बैंक अफ द इयर २०२५ अवार्डबाट लन्डनमा सम्मानित भएको छ।
प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १०० रहेको छ।
गीतकार निरुपम श्रेष्ठले सांगीतिक बजारमा कुमारी माया गीतसंग्रह ल्याएका छन्।
सरकारले कमैया मुक्तिको घोषणा गरेपछि डगौराको जीवनमा नयाँ मोड आयो।
सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ।
वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ।
एभिएस समूहविरुद्धको यो जरिवाना बेलायतको अनलाइन सुरक्षा ऐनअन्तर्गत अहिलेसम्मकै सबैभन्दा ठुलो सजाय हो।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्।
महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।
आजकाे कार्टुनले ‘ओलीकाे नयाँ घर बन्ने। हरेक आन्दाेलनपछि...नेताकै घर बन्ने हाे’ भनेर सामयिक अवस्थाविरुद्ध तीव्र व्यङ्ग्य गरेकाे छ।
काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ।