२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मण्डल मृत्यु प्रकरण: ३ माथि किटानी, इलाका इन्चार्ज जिल्ला तानिए

धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

कसको कुटपिटले भयो मण्डलको मृत्यु ?

जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।

धनुषामा व्यक्ति मृत्युलाई लिएर तनाव, हवाई फायरमा एकजना घाइते

उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

पार्टी भन्दामाथि उठेर काम गर्छुः नवनिर्वाचित मेयर

विगतमा जनप्रतिनिधिले अल्पमत बहुमतको खेलमा लाग्दा नगरबासीले धेरै दुःख पाएको हो अब निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु समग्र नगरपालिको विकासमा लाग्ने धनुषाको हंसपुर नगरपालिकाको नवनिर्वाचित मेयर प्रदिप यादवले बताएका छन्।

जोसँग ९१ मतले पराजित थिए उसलाई झण्डै १६ सय मतले पछारे

जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्