१९ आश्विन २०८१ शनिबार
image/svg+xml

किन स्वतन्त्र पत्रकारिता ?

यो अपरिहार्यता विश्वव्यापी चिन्ताको विषय मात्र होइन, संस्कृति, भाषा र ऐतिहासिक जटिलताहरूको आफ्नै अनुपम मिश्रण भएको नेपालको सन्दर्भमा पनि यसले विशेष महत्व राख्छ।

जि-२० अध्यक्षता र नयाँ बहुपक्षवाद

हामीलाई केले विभाजित गर्छ भन्नेमा नभई केले जोड्छ भनी विश्वलाई सम्झाउनु नै भारतको जि–२० अध्यक्षताको उद्देश्य थियो र छ।

सेप साउथ एसिया–२०२३ का उपलब्धि

दक्षिण एसिया उच्च जनसंख्या घनत्व, कृषिमा निर्भरता, हिमनदीहरूका जोखीमपुर्ण परिदृश्य र विशाल तल्लो तटीय क्षेत्रका कारण जलवायु परिवर्तनको अत्यधिक प्रभावमा छ।

दुर्दान्त नाटकको परिदृश्य

आफ्ना कमजोरी र अभिमान त्याग्न सकेनन् भने आज जो सर्वशक्तिमान देखिएका छन्, ती खरानी बनेर हावामा उड्नेछन्।

सिआइए प्रमुखको भ्रमण रोकिएपछि सुरक्षा निकाय असन्तुष्ट

नेपाल सरकारले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) का प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्।

‘कांग्रेसको समर्थनले जिम्मेवारी बढ्यो’

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्।

निजी क्षेत्रद्वारा बजेटको स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको भूमिकालाई महत्त्व दिएको बताएको छ।

आगामी आर्थिक परिदृश्य चुनौतीपूर्ण: अर्थमन्त्री

पौडेलले कोभिड–१९ ले व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती गरेको र व्यवसायमा ह्रास र मागमा शिथिलता आएको बताए। यसले समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका सरकारका प्रयासमा चुनौती थपेको छ। पौडेलले गरिब एवं जोखिम समूह बढी प्रभावित भएकाले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम पनि बढेको बताए।

द्वन्द्वका परिदृश्य र सुरक्षा चुनौती

जातीय संघीयता र संघीयताको आधार भूतमान्यता र मर्मविपरित प्रस्तावित 'समग्र मधेस दुई प्रदेश' वा मधेसलाई पहाडबाट अलग गराउने धारणा नेपालमा भविष्यका द्वन्द्वको दीर्घकालीन आधार हुन्।

बदलिँदो भूराजनीतिक परिदृश्य

पूर्ण सदस्य नभए पनि नेपालको प्रस्तावले गर्दा सार्कमा चीनको पर्यवेक्षक हैसियत स्थापित भइसकेको छ । पाकिस्तानको उपस्थितिले गर्दा असजिलो महसुस गरिरहेको भारतलाई चीनको पर्यवेक्षक स्थानले मात्र पनि सार्क प्रक्रियामा चिन्तित तुल्याएको कुरा ठम्याउन गाह्रो छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्