७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

त्रिदेशीय ट्वान्टी–२० क्रिकेट: वरीयतामा सयभित्र कुशल

जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल आइसिसीले जारी गरेको नयाँ वरीयतामा ९३औं स्थानमा परेका छन्। उनले यसै शृंखलामा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए। डेब्युमै ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन तथा र तेस्रो खेलमा नेदरल्यान्डविरुद्ध ६२ रन बनाएका थिए।

अभिलाषा र प्रेरणा सेमिफाइनलमा

पोखरामा अयोजित आइटिएफ जुनियर विश्व वरीयता टुर टेनिस प्रतियोगितामा नेपालका खेलाडीद्वय प्रेरणा कोइराला र अभिलाषा विष्टले जित निकाल्दै सेमिफाइनल प्रवेश गरेका छन्।

नेपाल पाँच स्थान माथि

नेपालले फिफा विश्व वरीयतामा ५ स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६६औं स्थानबाट १ सय ६१ औं स्थानमा उक्लिएको हो।

अभिषेकको डेब्यु गोल

फिफा वरीयताको १ सय ६१औं स्थानमा रहेको नेपालले १ सय २५औं स्थानको ताइपेईसँग बराबरी खेलेको हो। ३८औं मिनेटमा उ चाङ चिङको गोलमा ताइपेईले अग्रता लिएको थियो। ६९औं मिनेटमा अभिषेकले बललाई पोस्टको दिशा दिँदै नेपाललाई खेलमा फर्काएका थिए। अभिषेकले सन्तोष तामाङको फ्रिकिकमा गोल गरेका हुन्।

पारसको वरीयतामा फड्को

केही हप्ताअगाडि मात्र संयुक्त अरब इमिरेट्स (युएई) हराएर नेपाललाई दुई ऐतिहासिक शृंखला दिलाएका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जारी गरेको ब्याटिङ र अलराउन्डरको वरीयतामा फड्को मारेका छन्।

कोलिन्सलाई पेत्राको चुनौती

विश्व नम्बर–६ की पेत्रा केभितोभाले वर्षको पहिलो ग्रान्ड स्लामको सेमिफाइनलमा गैरवरीयताकी डेनिइली कोलिन्सविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन्।

फिफा वरीयतामा नेपाल एक स्थान तल

फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बर महिनाका लागि सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल अघिल्लो महिनाभन्दा एक स्थान तल झरेको छ।

फिफा वरीयतामा नेपालको एक स्थान सुधार

फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६० औं स्थानमा पुगेको छ। यसअधि नेपाल १ सय ६१ औं स्थानमा थियो।

नेपालको फिफा वरीयता यथावत्

रूस विश्वकपको विजेता फ्रान्स विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताको शीर्ष स्थानमा उक्लिँदा नेपाल भने १ सय ६१औं स्थानमा यथावत् रहेको छ।

आइसिसी वरीयतामा नेपाली ४ खेलाडी

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडीको वरीयतामा परेका छन्।

फिफा वरीयतामा नेपालको ३ स्थान सुधार

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयताक्रममा नेपालको ३ स्थान सुधार भएको छ।

तेस्रो वरीयताका रेग्मी बने मुख्यसचिव

सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

कमल थापालाई दोस्रो वरीयता

प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि चलेको उपप्रधानमन्त्री वरीयता विवाद तोड्दै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई दोस्रो वरीयता दिएका छन्।

वरीयता र आइजीपी विवादले मन्त्रिपरिषद् तीन सातादेखी ठप्प

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको वरीयता र नेपाल प्रहरी प्रमुख नियुक्तिसम्बन्धी विवादका कारण मन्त्रिपरिषद् बैठक तीन सातासम्म धकेलिदै आएको छ। तीन सातापछि बिहीबार बस्ने भनिएको बैठक फेरि आइतबारका लागि सारिएको छ।

दक्षिण अफ्रिका शीर्ष वरीयतामा

फाप डुप्लेसिसको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले शनिबार पाँचौं तथा अन्तिम एकदिवसीय खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै दक्षिण अफ्रिका एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्