२० असार २०८१ बिहीबार
image/svg+xml

उधारोमा निःशुल्क स्वास्थ्य बिमा

रोल्पा नगरपालिका ६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा शुक्रबार ३ घण्टा पैदल हिँडेर रोल्पा अस्पताल आईन्। रक्तचापलगायत अन्य शारीरिक समस्याले ग्रसित उनले डाक्टरसँग जचाईन्। डाक्टरले सबै रिपोर्ट हेरेपछि पर्चामा ५ थरिका औषधि लेखिदिए।

अर्घाखाँचीमा ३० प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ जना गरि जम्मा ५८ हजार ६ सय २९ जना (जनसंख्याको ३० प्रतिशत) बीमा योजनामा समावेश भएका हुन्।

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।

अन्योलमा स्वास्थ्य बिमा

कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।

द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा पीडित बनेकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ। मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको स्वीकृत कार्यक्रमअन्तर्गत लक्षित वर्गलाई स्वास्थ्य बिमा सुरु गरिएको हो। यो सेवा राज्य पक्ष र विद्रोही दुवै पक्षका पीडितले लिन पाउनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्