एनएसएलले नयाँ विजेता पाउने
डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।
डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स मंगलबार ललितपुर सिटीसँग स्तब्ध भएसँगै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा नयाँ विजेता आउने भएको छ।
नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीबीच खेल हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ।
नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थण्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ।
नेपाल सुपर लिग अन्र्तगत आज दुई खेल हुनेछ। दशरथरंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट तथा दोस्रो खेल साँझ ५ बजेबाट हुनेछ।
लाकेन र अञ्जनजस्ता उत्कृष्ट मिडफिल्डरको अनुपस्थिति भने झापाका लागि आगामी खेलमा चुनौती बन्न सक्नेछ। तर, प्रशिक्षक ओरिओल सेगुराले भने टोलीमा खेलाडीको अभाव नहुने विश्वास व्यक्त गरेका छन् ।
दशरथ रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
चितवनले मंगलबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ को बराबरी गरेसँगै एनएसएलको इतिहासमा पहिलो जित निकाल्ने अवसर गुमायो।
नेपाल सुपर लिग (एनएसएल)अन्र्तगत काठमाडौँ रेजर्स र एफसी चितवनबिचको खेल बराबरीमा सकिएको छ।
नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ।
राजीव लोप्चनको गोल प्रेरणामा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नवप्रवेशी स्पोर्टिङ इलाम एफसीलाई हराउँदै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पनि सुखद सुरुआत गरेको छ।
नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।