१० मंसिर २०८१ सोमबार
image/svg+xml

निर्माण सामग्रीको ठेक्कामा चलखेल

जिल्ला समन्वय समिति (जिसस)ले निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा)को टेन्डर आह्वान गर्दा प्रमुख र अध्यक्षले चलखेल गरेको पाइएको छ । जिससले आह्वान गरेको टेन्डर प्रतिस्पर्धाका आधारमा फर्म चयन भएका फर्म समितिका पदाधिकारीले चलखेल गरेर पटकपटक टेन्डर रद्द गर्ने गरेको पाइएको हो ।

ठेक्कामा नदिई सम्बन्धित संस्थाले नै बनाउने तयारी

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण केही समयअघि रोकिएको छ। ऐतिहासिक महत्वको उक्त मन्दिरमा इँटा, सिमेन्ट, रड प्रयोग गरेर मौलिकता मास्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि पुनर्निर्माण रोकिएको थियो।

‘सम्पदा पुनर्निर्माण ठेक्कामा नगरौं’

क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत पुरातात्विक सम्पदा पुनर्निर्माण ठेक्का प्रथाबाट नगरी सम्बन्धित निकायले नै गर्न सरोकारवालाले माग गरेका छन् । पुरातत्वविद्, स्थानीय युवा तथा अग्रज, विभिन्न दलका नेतालगायतले राजधानीमा गर्ने अन्तरक्रिया यस्तो माग राख्दै आएका छन् ।

पाँच करोडको आपूर्ति ठेक्कामा चलखेल

रक्षा मन्त्रालयले कबोलअनुसार सामान उपलब्ध गराउन नसक्ने भन्दै प्रस्ताव नै फिर्ता लिएको घोषणा गर्ने भारतीय कम्पनी 'पेरी नाइट्रेट्स प्रालि' बाट नेपाली सेनालाई आवश्यक पर्ने ५ करोड रुपैयाँभन्दा बढीको विस्फोटक पदार्थ खरिद प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्