भोलिदेखि जाजरकोट र रुकुम पश्चिममा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलिदेखि पुष १४ गतेसम्म ती दुई जिल्लामा खोप अभियान चलाउने भएको हो।