१ मंसिर २०८१ शनिबार
image/svg+xml

गणतन्त्र नेपालमा बालीघरे

एकातिर थोरै ज्यालामा वर्षभर काम गर्नुपर्ने बाध्यता । अर्कोतर्फ भूकम्पमा घर भत्केपछि गरिखाने ज्यावल पनि नष्ट । झनै अर्कोतर्फ हाम्रै घर बनाउन सहयोग नपाउनु । अन्याय पनि कतिसम्म

गणतन्त्रबाट राजतन्त्रमा फिर्ता हुँदैनौँ

राप्रपा र राप्रपा नेपाल नामक दुई दलबीच एकीकरण भएको छ। एकतापछिको दलमा एउटा दलका अध्यक्ष पार्टी अध्यक्ष तोकिएका छन् भने अर्को दलका अध्यक्ष राष्ट्रिय अध्यक्ष। उस्तै लाग्ने यी दुई पदको औचित्य, जिम्मेवारी र हैसियतबारे सर्वसाधारणमा उत्पन्न खुल्दुली मेटिन बाँकी छ।

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले नेपाललाई हिन्दु गणतन्त्रात्मक मुलुक बनाउनु पर्ने धारणा राखेका छन्। यसका लागि राप्रपाले प्रयास थाल्ने राणाले बताएका हुन।

नेपाललाई हिन्दू–गणतन्त्र बनाउन पार्टी एकता:अध्यक्ष राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्विकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन्।

गणतन्त्र र समुन्नत समाजवाद

जेठ १५ गते गणतन्त्र दिवस मनाइयो। गणतान्त्रिक संविधान जारी भएपछिको गणतन्त्र दिवस बढी उल्लासका साथ मनाइयो। सात सालमा राजा त्रिभुवनले गणतन्त्र  दिने कुरा गरेका थिए तर राजतन्त्रले उल्टै प्रतिगमन गरेर मुलुकमा  तानाशाही तन्त्र चलायो। प्रजा परिषद्ले सुरु गरेको लोकतान्त्रिक आन्दोलन पहिलो चरणको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्