८ मंसिर २०८१ शनिबार
image/svg+xml

उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो

हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।

रेड जोनमा २२ जिल्लाः अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लालाई ‘रेड जोन’मा राखेको छ। मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस डरलाग्दो गरी फैलिरहेको जनाउँदै २२ जिल्लालाई ‘अति प्रभावित जिल्ला’ को सूचीमा राखेको हो।

शैय्या,औषधि र अक्सिजनबिनै उपचार

दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अवस्थामा समन्वय र व्यवस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन। स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन्। अस्पतालमा एम्बुलेन्सको व्यवस्थापन कमजोरी देखिएको छ। कहाँ,कसरी र कतिबेला संक्रमितको उद्धार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन्। कोभिड अस्पतालमा अक्सिजन,औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ।

उदयपुर अस्पतालमा ३ डाक्टर थपिए, बन्द सेवा सूचारु

सदरमुकाम गाईघाटस्थित ५० शैय्याको उदयपुर जिल्ला अस्पतालमा वर्षदिनयता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार सिजरिएन सेक्सन (सिएस) सेवा सुचारु भएको छ।

२५० शैय्यामा विस्तार हुँदै नर्भिक

नर्भिक इन्टरनेसनल अस्पतालले आप्mनो क्षमता विस्तार गरी २ सय ५० शड्ढयामा पु¥याउने भएको छ। अस्पतालको २६ औं वार्षिक उत्सवको अवसरमा अस्पतालले सो जनाएको छ।

नेपालगञ्जमा खुल्याे ५० शैय्याकाे सैनिक अस्पताल

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सोमबार बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्