उपत्यकामा स्वाइन फ्लु र निमोनिया संक्रमण बढ्दै
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
वर्षा मौसम अझै सकिएको छैन। त्यसैले यो मौसममा आउने विभिन्नखाले मौसमी रोगहरू आउने क्रम सकिएका छैनन्।
कोभिड घटेपछि धेरै मानिस बाहिर निस्केर खाना खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँको जोखिम हुन्छ। दूषित खाना र पानी रोगको कारक भएकाले यसतर्फ पनि सचेत रहनुपर्छ।