उपत्यकामा स्वाइन फ्लु र निमोनिया संक्रमण बढ्दै
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
कालिकोटको नरहरीनाथ गाउँपालिका-८ लालुकी कलसा विष्ट र तपेन्द्र विष्टको पहिलो सन्तान छोरा जन्मियो। गाउँको बसाइ पहिलो सन्तान छोरा जन्मेपछि परिवार र छरछिमेकले निकै उत्सव नै मनाए। तर त्यो उत्सव धेरै दिन टिक्न सकेन।