मालवाहक ट्रक गाउँ छिर्न रोक
बढी भार बोक्ने मालबाहक सवारी साधनले सडक संरचना बिगार्न थालेपछि खोटाङको साकेला गाउँपालिकाले त्यस्ता गाडी प्रवेशमा रोक लगाएको छ।
बढी भार बोक्ने मालबाहक सवारी साधनले सडक संरचना बिगार्न थालेपछि खोटाङको साकेला गाउँपालिकाले त्यस्ता गाडी प्रवेशमा रोक लगाएको छ।
मोरङको बुढीगंगा गाउँपालिका ४ को प्रगति टोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीनजना बालबालिकाको मृत्यु भएको छ।
शुक्रवार बिहान ६ बजेतिर मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको भारतीय ट्रक साँघुरो सडकमा पल्टिँदा दुर्घटना भएको थियो।
नेपालगञ्ज भन्सार कार्यालय हुँदै भित्रिएको मालवाहक ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।