२२ असार २०८१ शनिबार
image/svg+xml

‘प्रदेशहरूबीच लगानी भित्र्याउन प्रतिस्पर्धा हुनुपर्छ’

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा स्रोतसाधनको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए।

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन्।

मसँग महासंघलाई अघि बढाउने प्रस्ट भिजन छ: ढकाल

मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन् । सबैलाई समेटेर लैजान सक्ने खुबी छ । नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु-याउन सक्ने क्षमता छ । मसँग राम्रो टिम पनि छ र त्योभन्दा महत्वपूर्ण कुरा देशैभरका जिल्ला, नगरका व्यवसायीको समर्थन छ ।

महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले बजानकारी दिए।

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्