चार दिनदेखि नो अब्जेक्सन लेटर (एनओसी)को सेवा अवरुद्ध
शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्।