२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

घरेलु हिंसाका पीडित महिलाले यसरी बयान फेर्छन्

दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमानलाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन्। उनको उजुरीले श्रीमानलाई प्रहरी नियन्त्रणमा पुर्‍यायो।

भारतसंग महिला फुटबल पराजित, स्वर्णका लागि फेरी भारतसंगै भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो

भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ।

एक वर्षमा ९ सय ७२ ले गराए गर्भपतन

पर्वतमा गत वर्ष ९ सय ७२ महिलाले गर्भपतन गराएका छन्। जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन्।

श्रीमानले अस्पतालमा छाडेर भागेपछि मृत महिलाको शव ससुराले बुझे

सुत्केरी गराउन ल्याउँदा मृत्यु भएकी एक गर्भवती महिलाको शव चार दिनपछि आफन्तले बुझेका छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरेलगत्तै सम्पर्कविहीन भएका श्रीमान अहिलेसम्म अस्पताल नआएपछि मृत बुहारी सरिस्मा बुढाथोकीको शव ससुराले बुझेको अस्पतालले जनाएको छ।

'अशिक्षा नै महिलामाथि हुने हिंसाको प्रमुख कारण'

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण अशिक्षा भएको बताएकी छिन्। ‘समानताको पुस्ता स् बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताइन्।

भलिबलमा स्वर्ण लक्ष्य अधुरो

महिला भलिबलबाट नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य मंगलबार अधुरै रहँदा भारत १३औं दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेको छ ।

महिला भलिबलः मन जित्यो, खेल जितेन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो।

महिला भलिबलमा नेपाल स्वर्ण नजिक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले तेस्रो सेटमा विजयी भएको छ।

दोस्रो सेटमा नेपालकाे पुनरागमन

१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्ण  पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले दोस्रो सेटमा पुनरागमन गरेको छ।

महिला हिंसा रोक्न

शान्त, हिंसामुक्त घर, परिवार, समाज र देश बनाउने हो भने भएको सम्पत्तिमा पनि दम्पतीको समान हक कायम गराउनुपर्छ। यसले समाजमा समानता स्थापना गर्न मद्दत पु-याउँछ।

महिलाको स्वतन्त्रताको वकालत गर्दै ‘भुसको आगो’

विगत १० वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय शैली थिएटरले आफ्नै नाटकघर सञ्चालनमा ल्याएको छ। रंगकर्मी र रमेश बुढाथोकीले आइतबार राजधानीको रातोपुलस्थित शैली थिएटरको नयाँ नाटघरको उद्घाटन गरे।

बलिङमा अन्जली चन्दको ऐतिहासिक रेकर्ड, शून्य रनमा ६ विकेट लिने पहिलो खेलाडी

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि २० क्रिेकेटमा नेपालले माल्दिभ्सविरुद्ध शान्दार जीत दर्ता गराएको छ।

शिवकला जिल्लाकै एक्ली महिला वडाध्यक्ष

साकेला गाउँपालिका–३ खिदिमामा निर्वाचित वडाध्यक्ष शिवकला राई जिल्लाकै पहिलो र एक मात्र महिला वडाध्यक्ष बनेकी छन्। दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्षको इतिहास रच्न सफल भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्