गृहमन्त्री गुहार्दै सुप्रिम सहकारीका पीडित
तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।
तिलोत्तमा नगरपालिका– २ जानकीनगरका सुप्रिम सहकारीका पीडितहरूजिबी राई (गितेन्द्रबाबु) र गृहमन्त्री रवि लामिछाने मिलेर आफूहरूलाई ठगेको भन्दै आक्रोश पोखिरहेका छन्।
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खानाकाे व्यवस्था मिलाइदिएका छन्।
सशस्त्र प्रहरीले सर्लाहीकाे विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण टोलका अग्निपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ।
आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ।
महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ।
ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ।
काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महालक्ष्मी विकास बैंकले मटिहानीका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ।
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।
अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ।
मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।
आफूमाथि भएको जघन्य हिंसा बिर्सिएकी देवी खड्कालाई केही पीडितले यसरी झक्झक्याए कि उनले द्वन्द्वकालमा बलात्कारपीडितहरूको आवाज उठाउँदा–उठाउँदै उनी आइकन बन्न पुगिन् ।
पोखराका ६ वटा सहकारीका बचतकर्ताले आफूहरूको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
सहकारीपीडितको ज्ञापनपत्र बुझ्ने र त्यसको केही दिनपछि गृह मन्त्रालयसँग समसामयिक छलफल गर्ने भनिएकोमा सहकारीबारे छलफल गराएको भन्दै एमालेले समिति मै आपत्ति जनाएको थियो।