७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जनकपुरमा पक्राउ पर्नेहरू प्रभु साहको पार्टीका

जनकपुरमा बजार बन्द गराउने समूह प्रभु साह नेतृत्त्वको आम जनता पार्टीका कार्यकर्ताहरू रहेको बुझिएको छ।

बजार बन्द गराउन हिँडेका गाउँपालिका उपाध्यक्षसहित बन्दकर्ता पक्राउ

प्यूठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलसहित घोराही बजार बन्द गर्न खोजेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा

श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन्।

रौतहटमा काेराेना संक्रमणः हाटबजार धमाधम बन्द गर्दै पालिका

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको देखेर रौतहटका विभिन्न पालिकाहरुले हाटबजार धमाधम बन्द गर्न थालेका छन् ।

दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

कोरोना भाइरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्