१९ पुस २०८१ शुक्रबार
image/svg+xml

गुल्मीमा पहिरोले घर बगायो, तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो।

६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव

पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ।

प्रहरी नियन्त्रणमा रहेका गायक राजेश पायल राईलाई आफन्तको जिम्मा लगाइँदै

मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा राईलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।

रिडीदेखि बलेटक्सारसम्मको सडक २७ दिनका लागि बन्द रहने

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि २७ दिनसम्मका लागि १२ घण्टा सडक बन्द हुने भएको हो।

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन्।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु

मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु भएको छ।

के उपकुलपति पनि मन्त्रीले छान्ने हाे र?

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको एक मात्र त्यस्तो विश्वविद्यालय हो, जहाँ उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिनहरू छैनन्। राजनीतिक हस्तक्षेपमुक्त पूर्ण प्राज्ञिक थलोका रूपमा यो विश्वविद्यालय परिचित छ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

बेच्नलाई बिपी र मदन हैन, सुशासनका एजेन्डा छन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र काँग्रेसले विपी कोइरालाको विचार बेचिरहेको आरोप लगाउँदै आफ्नो पार्टीसँग केबल सुशासनको एजेन्डा रहेको दाबी गरेका छन्।

त्रियुगा–मदन भण्डारी सभा भवन निर्माण कार्य सुस्त

सदरमुकाम गाईघाटको ‘आइकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘त्रियुगा–मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह भवन’ निर्माण सुस्ताएको छ।

मधेसको जित

सुदूरपश्चिम प्रदेशमाथि मधेस प्रदेशले ८ विकेटको जित निकालेको छ। सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्य मधेसले २ विकेट गुमाएर ९२ बल बाँकी रहँदै पूरा गर्‍यो।

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डका १४ पुल निर्माण

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटा निर्माण भएका छन्।

मदन भण्डारी लोकमार्गमा ‘टाईमकार्ड’

पूर्व–पश्चिम महेन्द्र लोकमार्गको बिकल्पको रुपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गमा टाईमकार्ड सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्