२२ असार २०८१ शनिबार
image/svg+xml

आज सकिँदैछ एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै छ।

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन्। खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

फिदिममा राजेशपायलको धमाका

राजेशपायल राई मञ्च पुग्दै गर्दा रात छिपिदै थियो। प्रतिक्षामा रहेका दर्शहरुले खुसीका साथ आवाजले साथ दिँदै थिए। ‘स्वर्गकी परी हाउ कि, पूर्णिमको जून’ नामको गीत गाउँदै राजेशपायल मञ्चमा देखा परे। जोेशिलो पाराले कन्सर्टमा गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिने राजेशपायललाई नजिकबाट हेर्न पाएका दर्शक खुसी देखिन्थे।

फिदिम बजारको नयाँ रुप

पुष्पलाल (मध्यपहाडी) लोकमार्गले छोएका दस सहरलाई सुविधा युक्त नयाँ सहर बनाउने योजना अनुसार पाँचथर सदरमुकाम फिदिममा पनि नयाँ सहरका लागि विभिन्न कामहरू अघि बढेका छन् । नयाँ सहरको रूपमा विकासित हुने भएसँगै सदरमुकाम फिदिममा पछिल्लो समय आर्कषण बढे पनि पर्याप्त काम भने हुन सकेका छैनन् ।

फिदिम बजार क्षेत्रमा सडक विस्तार गरिने

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको मेची राजमार्गको चौडा विस्तार गरिने भएको छ। बजार क्षेत्रमा सडक चौडा गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङले जानकारी दिए।

पाँचथरमा सातदिनसम्म सवारी साधन चलाउन रोक, फिदिम बजार बन्द

जिल्लामा आन्तरिक रुपमा चल्दै आएका सवारी साधन सात दिनका लागि सञ्चालनमा रोक लगाइएको छ। कोरोना भाईसरको संक्रमण बढ्दै गएसँगै गाडी सञ्चलनमा रोक लगाइएको हो।

फिदिम नगरपालिका–५ का वडाध्यक्ष तुम्बापोको निधन

फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ। ३३ वर्षीय तुम्बापोको शुक्रबार दिउँसो झापाको वि एण्ड सी अस्पतालमा निधन भएको हो।

फिदिम नगरपालिकाले बनायो द्रुत कार्य टोली

फिदिम नगरपालिकाले नगरबासिलार्ई कोरोना सम्बन्धमा तत्काल रेस्पोन्स गर्ने गरी द्रुतप्रति कार्य टोली गठन गरेको छ। नगरपालीकाका स्वास्थ्य संयोजकको नेतृत्वमा ६ सदस्य कार्यटोली गठन गरीएको प्रमुख प्रशासकिय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए। यसका साथै उनीहरुलाई सहयोग गर्न सात सदस्यीय स्वयमसेवक टोली पनि तयार गरीएको अधिकारीले बताए।

डिफेन्डिङ च्याम्पियन झापा फाइनलमा

डिफेन्डीङ च्याम्पियन रेड स्टार फुटबल क्लब झापा पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा भईरहेको दोश्रो फिदिम नगरगोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

शिवालय–सन्दकपुर सडकको पहिलो खण्ड कालोपत्रे हुने

सदरमुकाम फिदिमदेखि रानीटार–लुङरुपा–गोरुवाले हुदै सन्दकपुर जोड्ने सडकको पहिलो खण्ड कालापत्रे हुने भएको छ। १ नम्बर प्रदेश सरकारले यो सडकलाई कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढाएको छ। करिव ८ किलोमीटर सडक कालोपत्रे गर्नका लागि मंगलवार टेण्डर खुलेको छ। फिदिमदेखि कालोपत्रे गर्ने गरी टेण्डर खुलेको हो।

फिदिममा ‘मैदारो’ बहस

साहित्यकार भूपिनद्वारा लिखित उपन्यास मैदारोमाथि फिदिममा चर्चा भएको छ। पूर्व भ्रमणमा निस्किएका भूपिनको उपस्थितिमा पाँचथरका साहित्यकारहरुले कृतिको विभिन्न पक्षबारे बहस गरेका हुन्।

‘स्वार्थ समूह’को घेराबन्दीमा स्थानीय सरकार

जिल्लाको धेरै बजेट तथा भूगोल समेटिने फिदिम नगरपालिकामा एक दर्जनको हारहारीमा सल्लाहकार राखिएका छन्। नगरपालिकामा निर्वाचित जनप्रतिनिधिभन्दा पनि ती सल्लाहकारको कुरा धेरै बिक्छ। विज्ञताका आधारमा भन्दा राजनीतिक प्रभावका आधारमा राखिएका सल्लाकारका कारण नीति, कार्यक्रम तथा बजेट प्रभावित भएको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्