७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधि जितेको छ।

विराट गोल्डकप फुटबल प्रतियोगिता : उपाधिका लागि साङ्ग्रिला र मच्छिन्द्रबीच भिड्दै आज

विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करणको उपाधिका लागि आज घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौंको मच्छिन्द्र फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।

विराट गोल्डकपः सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

विराट गोल्डकप : उपाधि नजिक पुग्न सांग्रिला मोरङ र एपिएफ भिड्दै आज

विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्।

नेपाली जलविद्युत् प्रवर्द्धक र भारतीय कम्पनीबीच सम्झौता हुने

आठौं संस्करणको पावर समिटमा नेपाली जलविद्युत् आयोजनाका प्रवद्र्धक र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौताका लागि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्