८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेपाल सुपर लिग: बराबरीले दुवै टोलीलाई घाटा

बराबरीले दुवै टोलीलाई घाटा भयो।ललितपुर एफसीको शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्ने लक्ष्य पूरा हुन सकेन भने झापाले पनि यस सिजन पहिलो पटक प्लेअफभित्र प्रवेश गर्ने अवसर गुमाउन पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्