चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पुग्दैन पर्याप्त पानी
महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्थ्यो।'
महतोले भने,'यो बागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को मार्थ्यो।'
पश्चिम चितवनको पटिहानी नजिँकै गर्भेटाँडी छ । सिँचाईको सुविधा नभएर नै त्यस ठाउँलाई पुर्खाले गर्भेटाँडी नाम राखेका थिए। यहाँ विगतमा एक सिजन खेती गर्नपनि किसानलाई समस्या हुन्थ्यो।