७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

ललितपुरलाई पराजित गर्दै काठमाडौं प्लेअफमा

काठमाडौंरेजर्स सुरुका ६ खेलसम्म अपराजित ललितपुर सिटीमाथि साँघुरो जित निकाल्दै लगातार दोस्रो सिजन प्लेअफमा स्थान बनाउन सफल भयो।

नेपाल सुपर लिगः आज दुई महत्त्वपूर्ण खेल हुँदै

आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।

जितबाट झापाको प्लेअफ सम्भावना जीवन्त

एक खेलअगावै प्लेअफमा पुग्ने लक्ष्य राखेको धनगढी एफसीले बुधबार झापा एफसीसँग हार बेहोरेसँगै जारी नेपाल सुपर लिग (एनएसएल) मा अपराजित यात्रालाई सातौं खेलमा पूर्णविराम लगाएको छ।

नेपाल सुपर लिगः उपाधि दाबेदार ललितपुर र झापाबीच खेल हुँदै

अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।

झापाको एनएसएलकै पहिलो जित

स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।

नेपाल सुपर लिगः बुटवल लुम्बिनी र जितविहीन झापा भिड्दै

आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।

इलामविरुद्धको जितबाट पोखरा शीर्ष स्थानमा

दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।

नेपाल सुपर लिगः आज झापा एफसी र स्पोर्टिङ इलाम एफसी भिड्दै

काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्