८ मंसिर २०८१ शनिबार
image/svg+xml

नक्कली शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी र ईन्द्रजित राईका छोरा निरज खोज्दै प्रहरी

उनले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताए।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताएको उनको सचिवालयले जनाएको छ।

नक्कली शरणार्थी प्रकरण: १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौँले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बादलका छोरा प्रतिक भन्छन्: आरोप तथ्यहीन छन्, अनुसन्धानमा सघाउँछु

बिहीबार विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको र अनुसन्धानमा सघाउने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्