महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल आजदेखि बन्द गरिने
सर्वसाधारणको स्वास्थ्य प्रतिकुल असर परेको, प्रदूषण र सहरमा बढ्दो दृश्य प्रदूषण रोक्न यस्तो निर्णय गरेको महानगरले जनाइसकेको छ।