७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सबै कम्युनिष्ट शक्ति एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हित, जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएको छ।

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थीहरु धमाधम बेहोस हुन थालेपछि कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरस्थित नेपाल आदर्श उच्च मावि बिहीवारदेखि बन्द गरिएको छ।

राष्ट्रपति रनिङ्ग शिल्ड आदर्श मावि सानो ठिमीले जित्यो

मध्यपुर थिमि नगरपालिकामा भएको दोश्रो नगर स्तरीय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता २०८० को उपाधि आदर्श मावि सानो ठिमी भक्तपुरको पोल्टामा परेको छ।

दशमा पढ्ने सविनले उडाए ‘नमूना हवाईजहाज’, बनाए बिजुली साइकल र गर्ल्स सेफ्टी...

बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्।

संयुक्त राष्ट्र संघमा नेपाल

युद्धको विभीषिकाबाट संसारलाई मुक्त गर्ने आदर्श बोकेर सन् १९४० को दशकमा स्थापना भएको संयुक्त राष्ट्र संघ यतिबेला सातौँ दशकको यात्रामा छ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

विद्यालयमा रमाउँदै दलित बालबालिका

निशा माझीको अवस्था पनि उस्तै छ। ११ वर्षकी निशा गाउँकै दिप नारायण आदर्श माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन्।

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् ।

भक्तपुरमा सवारी दुर्घटना,२५ वर्षीय युवतीको घटनास्थलमै मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्शमाआज राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

‘सर! किताब लेख्ने बेला लेखकहरू रुँदै रुँदै लेख्छन् हो?’

सामान्यतः हृदयलाई कोमलतासँग र मस्तिष्कलाई बौद्धिकतासँग जोडेर हेरिन्छ। एउटा लेखक त्यही कोमलताले भत्किने हो, द्रवीभूत हुने र विषयबोधको गहिरो रहमा डुबुल्किने हो तर त्यो भावुकता मात्र साहित्यको विषय हुन्न। त्यसलाई आकार दिनुपर्छ र विचारसहित उठाउनुपर्छ अक्षरमा।

‘सफा सहर’ तर्फ रूपान्तरण हुँदै वीरगन्ज

महानगरले चलाएको अभियानबाट बिहीबार (आज) सम्ममा सडकपेटिमा फोहोर फाल्नेहरुबाट सवा ९ लाख भन्दा बढी राजश्व संकलन भएको छ।

नारद आदर्श मावि बसाहामा संस्थापकको शालिक

फाईबर प्रबिधिको ६ फिट उचाईको शालिक निर्माणमा ३ लाख ३९ हजार ९ सय ९८ रुपैँया खर्च भएको प्रधानाध्यापक कविराज तामाङले बताए।

क्याम्पसको जग्गामा पिच बाटो बनेपछि विवाद

क्याम्पसको छात्रावासदेखि पश्चिमतर्फ रहेको जग्गा मिचेर स्थानीयले पिच सडक बनाएका हुन्।

एलेन र इभानालाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभिएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्