८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

त्रिविमा अस्वीकार्य भागबन्डा

यो मिलिभगत वा संयोग जे भए पनि आफैंलाई शिक्षित/दीक्षित तुल्याउने सरस्वतीको मन्दिरमाथि गम्भीर धोका हो।

‘असल नागरिक बनौं’ भन्ने तालिममा सहभागी सबै दीक्षित भए

गणेशमान सिंह फाउन्डेसनद्वारा आयोजित असलनागरिक बनौं भन्ने तालिममा सहभागी भएका १८ जना युवाहरू सबै दीक्षित भएका छन।

हेरल्ड कलेजका ४ सय ८१ विद्यार्थी दीक्षित

हेरल्ड कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो।

६ सय ७१ जना प्रहरी जवान दीक्षित

‘अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेशामा आफ्ना सन्तानलाई प्रवेश गर्न हौसला दिने परिवारलाई आभार प्रकट गर्दछु,’

प्रदेश १ मा ८२१ प्रहरी दीक्षित

प्रदेश १ बाट ८ सय २१ जना प्रहरी दीक्षित भएका छन् । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा सोमबार आयोजित दीक्षान्त समारोहमा १ सय ३७ औं आधारभूत तालिमका ९८ महिलासहित ८ सय २१ जना प्रहरी जवान पदमा दीक्षित भएका हुन् ।

एमक्युबमा ‘२० सेड्स अफ न्युड’

न्युड शरीरको पछिल्लो भागको कल्पना गर्दै कलाकार कपिलमणि दीक्षितले कालो र सेतो रंगमार्फत ठूलो क्यानभासमा आफ्नो कल्पनालाई उतारेका छन्।

तस्बिरमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्।

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन्। गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गरे।

माड्साप ससुराली जाँदा

मदनमणि दीक्षितको विद्वता अदितीय थियो। उहाँलाई उत्तरवैदिक साहित्यकार पनि भनिन्थ्यो। माधवी र भूमिसूक्त रचनाले मदनमणिजीलाई अजर/अमर बनाइदिए जस्तो लाग्छ।

‘प्रधानमन्त्रीको स्वास्थ्यबारे जनतालाई जानकारी नदिनु गल्ती हो’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने बताएका छन्।

दीक्षितको अन्त्येष्टीमा राष्ट्रिय सम्मान (भिडियाे)

वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ।

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितकाे निधन, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

बिहीबार बिहान कालिकास्थानस्थित घरमै ९७ वर्षको उमेरमा दीक्षितको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौं मोडेल कलेजको दीक्षान्त

काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए सकेका ६३ विद्यार्थीहरुलाई दीक्षित गरेको छ। दीक्षान्त समारोहमा केएमसीका प्राचार्य सुरेन्द्र सुवेदी, निर्देशक किशोर गौतमको उपस्थिति थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्