२६ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीका हातमा मध्यपहाडका ७५१ समस्या

एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्‍याएको छ।

आज सकिँदैछ एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै छ।

ओलीलाई ‘आई लभ यु केपी बा’ भन्दै युवतीले खैँजडी बजाएपछि...

आर्थिक विकास र देशलाई रूपान्तरण गर्न अभियान सुरु भएको भन्दै कलाकारले ओलीलाई भजन गाएर मख्ख पारेपछि ओलीले पनि कलाकारसँगै खैँजडी बजाएका हुन्।

एमालेको सङ्कल्प यात्रा कोशीतर्फ, अवरोध नगर्न एमालेको अपिल

आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो।

ओलीको टिप्पणी: कथा हालेर मेलम्चीको पानी काठमाडौं पुग्दैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

यात्रामा प्राप्त सुझाव पूरा गर्ने ओलीको प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा प्राप्त सुझाव काठमाडौं पुगेर सम्बोधन गर्ने बताएका छन्।

बागलुङमा समृद्धिका लागि संकल्प यात्रा

नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि संकल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

एमालेको सङ्कल्प यात्रा अहिले साढे ८ बजेबाट सुरु हुँदै

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ नाम दिइएको उक्त अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान साढे ८ बजे सुरु गर्नेछन्।

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

नेपाल-भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्