उपाधिका लागि स्थान सुरक्षित गर्न पोखरा र ललितपुर भिड्दै
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।
नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्।
आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा सहभागी हुन आएका विद्यार्थी र अभिभावकका कारण बिहानैबाट यस भेगमा भिडभाड बढेको छ।
दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीबीच खेल हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज र भोलि हुने खेलको तालिका परिवर्तन गरिएको छ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।
नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदैछ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ।
आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।