गलेश्वर मन्दिरमा ६ लाख भेटी संकलन
बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै भेटी संकलन भएको छ।

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी सङ्कलन भएको छ।