१७ असार २०८१ सोमबार
image/svg+xml

थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।

पीएलओ लुब्रिकेन्टस्को सम्मेलन बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरिका डिलरहरुको सम्मेलन थाइल्याण्डमा गर्ने भएको छ। जसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो।

फिलिपिन्सका राष्ट्रपति थाइल्याण्ड जाने

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन्

नेता पुनलाई थप उपचारका लागि थाइल्याण्ड लगियो

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ।

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

थाइल्याण्डसँग नेपाललाई मौका

थाइल्यान्डमा जारी एसिया कप ट्वान्टी–२० प्रतियोगितामा नेपाली महिला टोलीको निराशाजनक प्रदर्शन गर्ने क्रम रोकिएको छैन । बिहीबार आयोजक थाइल्यान्डविरुद्ध नेपाली टोलीलाई एउटा मौका छ । नेपाल र थाइल्यान्ड मात्र प्रतियोगिताका टेस्ट नखेल्ने टोली हुन् ।

थाइल्याण्डमा नयाँ राजा बनाउन प्रक्रिया सुरु

थाइल्यान्डको संसदले मंगलबार युवराज महा वाचिरालुङ्कनलाई नयाँ राजाको रुपमा निम्त्याउने भएको छ। एक महिना अघि राजा भुमिबोल अब्द्ल्याजको निधनपछि ‘रबर स्टाम्प’ संसदले नयाँ राजाको रुपमा युवराजलाई निम्तो दिने भएको छ।

फिफाद्वारा थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्षमाथि पाँच वर्षको प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले थाइल्याण्ड फुटबल संघका पूर्वअध्यक्ष वारावी माकुदीमाथि पाँच वर्षको प्रतिबन्ध लगाएको छ। फिफाको अनुशासन कमिटीले उनी माथि पाँच वर्ष फुटबल सम्बन्धी कुनै पनि गतिबिधिमा सहभागी हुन नपाउने गरी पाँच वर्षको प्रतिबन्ध लगाउनुका साथै ८ हजार २ सय पाउण्ड समेत जरिवाना सुनाएको छ।

थाइल्याण्डमा डुङ्गा दुर्घटना १३ जनाको मृत्यु

थाइल्याण्डको चाओ प्राया नादिमा भएको डुङ्गा दुर्घटनामा १३ जनाको मृत्य¬ भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय अधिकारीहरुले उक्त डुङ्गा नदिको पुलमा ठोक्किँदा दुर्घटना भएको बताएका छन् ।

थाइल्याण्डमा शृखलाबद्ध बम विस्फोट

बैंकक–थाइल्याण्डमा अज्ञात समुहले गरेको श्रृखलाबद्ध विस्फोटमा परी २ जनाको मृत्यु हुनुका साथै १९ जना पर्यटक घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। थाइल्याणको विभिन्न ३ शहरमा १२ घण्टाको अन्तरालमा छुट्टाछुट्टै आठ बम विस्फोटमा गराइएको थियो।

थाइल्याण्डको एक रिसोर्टमा बम विस्फोट

थाइल्याण्डको एक चर्चित रिसोर्टमा गराइएको छुट्टाछुट्टै बम विस्फोटमा परी एक महिलाको मृत्यु भएको छ। १९ जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

थाइल्याण्डमा नयाँ संबिधानबारे जनमत संग्रहकालागि मतदान

सैनिक सरकाले पेश गरेको नयाँ संविधानमा थाइ जनताको राय लिन थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हँुदैछ। सन् २०१४ थाइ सेनाले देशमा बढेको राननीतिक अस्थिरता र भड्किएको दंगापछि शासन आफ्नो हातमा लिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्