प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्दै छ: सिइओ ज्ञवाली
नागरिक रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्ने बताएकी छिन्।
नागरिक रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले प्रविधिको क्षेत्रमा नागरिक थप सशक्त भएर अघि बढ्ने बताएकी छिन्।
नेपाल रिपब्लिक मिडियाले शुक्रबार आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा डिएभी कलेजका विद्यार्थी उत्साहजनक ढंगले सहभागी भएका छन्।
नेपाल रिपब्लिक मिडियाले काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मंगलबार ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको छ। यसअघि विराटनगर र बुटबलमा क्रियटर्स च्याम्पियन कार्यक्रम भब्यतापूर्वक सम्पन्न भइसकेको छ।
नेपाल रिपब्लिक मिडियाले सुरु गरेको ‘क्रियटर्स च्याम्पिएन’कार्यक्रम बुटवलमा आइतबार सम्पन्न भएको छ।
नेपाल रिपब्लिक मिडियाले विराटनगरबाट ‘क्रियटर्स च्याम्पिएन’ सुरु गरेको छ। विराटनगरमा कार्यक्रम आयोजना गरी सो क्याम्पेन सुरू गरिएको हो।
नेपाल रिपब्लिक मिडियाले सोमबार सरकारी विज्ञापनको साङ्गोपाङ्गो विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सञ्चार उद्यमी र विज्ञापन एजेन्सीले सरकारी निकायले सार्वजनिक खरिद ऐन मार्फत सरकारी विज्ञापनमा अंकुश लगाउन खोजिएको भन्दै आलोचना गरे।
समानता र अनेकताकासाथै मातृत्वपछिको भूमिकाबारे अझ प्रष्ट पार्न र अनुभव आदानप्रदान गर्न नेपाल रिपब्लिक मिडियाकी सिइओ समृद्धि ज्ञवालीलले तीन जना प्रेरणादायक महिलाहरु नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का, भाइनेटकी कार्यकारी निर्देशक सेवा पाठक र स्त्री रोग विशेषज्ञ डाक्टर किरन रेग्मीसँग कुराकानी गरेकी छन्।