१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उपप्रधानमन्त्री श्रेष्ठलाई शान्ति सन्देश हस्तान्तरण

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।

‘लुम्बिनी विकासमा सरकार प्रतिबद्ध’

विश्व शान्ति र नेपालमा लगानीको आह्वानसहित लुम्बिनीमा जारी दुई दिने लुम्बिनी सम्मेलन (कन्क्लेभ) शुक्रबार सम्पन्न भएको छ।

लुम्बिनीबाट समृद्धि र विश्व शान्तिकाे आह्वान

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ।

विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा

बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ।

विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्रीको आग्रह

संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहाल नेपाल सँधै विश्व शान्तिको पक्षमा रहेको बताए।

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्।

‘क्राउड फन्डिङ’ मार्फत लुम्बिनीमा विश्व शान्ति धाम

‘शान्तिका माध्यमबाट सद्भावको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्य बोकेर नेपालबाटै अभियान सुरु गरौं’, बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले भने।

पनौती–नमोबुद्ध विश्व शान्ति सांस्कृतिक पदयात्राको तयारी

विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।

विश्व शान्तिमा नेपाली सेना

पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख गरिएका दृष्टिकोण र अपनाइएका रणनीतिहरू फ्रान्सको सैन्य रणनीतिकार तथा राजनीतिज्ञ नेपोलियन तथा सैनिक सिद्धान्तकार कार्ल भोन क्लाउ सेउइट्स, दोस्रो युद्धताका मरुभूमिको फ्याउरो (डिजर्ट फक्स)का नामले चर्चित इखिन रोमेल वा अमेरिकी व्यापारी जोन डि रकफेलर जस्ता रणनीतिकार जत्तिकै देखिन्छन्। दुःखको कुरा उनका बारेमा विश्वका समकालीन रणनीतिक चिन्तकका झैं लेखिएन, विश्लेषण गरिएन।

खुल्यो विश्व शान्ति स्तुप

कोरोना भाइरस महामारिका कारण गत चैतदेखि बन्द रहेको पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप आइतबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्