२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति र एमाले अध्यक्ष

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।

भारतद्वारा एम्बुलेन्स प्रदान

भारतले आफ्नो ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल तथा संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दूतावास परिसरमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स तथा बस हस्तान्तरण गरेको हो ।

काठमाडौंमा मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

भारतको ६९औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आफ्नो देशको राष्ट्रिय झण्डा फहराए कार्यक्रमको सुरुवात गरे।

भारत यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ।

डा. सन्दुक रुइतलाई भारतकाे पद्मश्री सम्मान

भारत सरकारले नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई  पद्मश्री  पुरस्कारबाट सम्मान गर्ने  घोषणा गरेको छ।

भारतले सीमा मिचेको क्षेत्रमा पुग्यो नेविसंघ

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीरगञ्जमा भारतले मिचेको सीमा क्षेत्रमा राष्ट्रिय झण्डासहित अवलोकन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पद्मावत प्रदर्शन : भारतमा सुरक्षा व्यवस्था कडा

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’को प्रदर्शनसँगै भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ। फिल्म विहीबारदेखि प्रदर्शनमा आएको छ।

नेपाल भारत सीमामा काँडेतार लगाउन अखिलको माग

अनेरास्ववियु र अखिल क्रान्तिकारीले सीमा समस्याको दीर्घकालीन समस्याका लागि नेपाल भारत सीमामा काँडेतार लगाउनुपर्ने माग गरेका छन्। आझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएका हुन्।

नेपालको अन्तर्राष्ट्रिय व्यापार: भारतको भाँजोले सधैँ झमेला

मुखले सधैँ व्यापार प्रवद्र्धनको कुरा उठाउने तर व्यवहारमा भने त्यसको ठीक विपरित कदम चाल्ने भारतीय व्यवहार  द्विपक्षीय व्यापार कारोबारको मुख्य बाधक बनिरहेको छ । पछिल्लो समयमा अदुवाको निकासीमा रोक लगाउनु त्यही व्यवहारको नयाँ संस्करण हो ।

भारतभर प्रदर्शन

विवादित फिल्म ‘पद्मावत’ को प्रदर्शनलाई केही राज्यमा रोक लगाउनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि भारतका हिन्दू अतिवादी समूहले बुधबार गरेको देशव्यापी प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् ।

नेपालले उछिन्यो भारत र चीनलाई

नेपालले ‘समावेशी विकास सूचकांक २०१८’ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडि पारेको छ । यो सूचकांकमा नेपालले २२ औं स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औं स्थानमा चित्त बुझाएका छन् ।

भारत नयाँ एजेन्टको खोजीमाः गजुरेल

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) का स्थायी समिति सदस्य सिपी गजुरेलले भारतले नेपालको पुरानो एजेन्ट त्यागेर नयाँ छानेको आरोप लगाएका छन्।

अवैध भारतीय नोटसहित एक पक्राउ

आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित सोमबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ।

भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग

वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

भारतले पानी नछाड्दा किसान समस्यामा

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्