६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जब मुख्यमन्त्री सवार गाडी स्थानीयले रोके...

ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएपछि काठेखोला गाउँपालिकाका स्थानीयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे गाडी राेकेर सडकबारे छलफल गरेका छन्।

के-के समेटिए एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे ध्यानाकर्षण पत्रमा?

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण–पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाए पछि पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताए।

पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचक्राइँ गर्‍याे: उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

एमालेको सङ्कल्प यात्रा कोशीतर्फ, अवरोध नगर्न एमालेको अपिल

आजबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो।

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ।

अछेतेका घरटहरा भत्काइँदै

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्