४ श्रावण २०८२ आइतबार
image/svg+xml

बिडारीको प्रश्न : एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलका लठुवाकाे चासाे किन?

नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलले देखाएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

रेमिट्यान्स पठाउनेको भोट पनि चल्नु पर्छ : रन्जु दर्शना

विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन्।

स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई विभेद नगर्न माग

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन्।

पर्वतको लाङ्दी पहिरो : श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये श्रीमानकाे शव भेटिएको छ।

जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।

सुनसरी-मोरङका सेउती, बूढी र खेसलिया खोलाका आसपासका क्षेत्रमा सतर्कता अपनाउनुहोला : विभाग

जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

१२ घण्टामा देशभर भारी वर्षा : लुम्लेमा एक सय ५१ मिलिमिटर, कुन जिल्लामा कति?

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् संजीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिए।

यस्तो बन्यो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’

हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

बाढी-पहिरो जोखिम : तत्काल कदम चाल्न सरकारसँग दाहालको आग्रह

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नदी किनार, डुबान हुने होचो भू-भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्।

‘लघुकथा समाज नेपाल’ काे नयाँ कार्यसमितिमा तुलसीहरि कोइराला

लघुकथाकार तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा समाज, नेपालकाे नयाँ कार्यसमिति गठन भएकाे छ।

टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदा...

आफ्नै घर अगाडि रोकिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘पछाडि’ जाँदै आफैं गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए।

चितवनमा डेंगी सङ्क्रमण बढे पनि मृत्युदर न्यून

गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्, जहाँ एक हजार एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

फत्तेपुरको खल्ला झगडियामा राप्तीको कटान तीव्र, अस्थायी तटबन्धबाट नदी रोक्ने प्रयास

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित खल्ला झगडिया गाउँ केही दिनदेखि आक्रान्त छ।

पोलिटब्यूरोपछि एमाले नेताका धारणा : पार्टी थप एकताबद्ध हुने आधार तय भयो

महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्