२१ असार २०८१ शुक्रबार
image/svg+xml

रास्वपा संसदीय दलको बैठक सुरु, बजेट अधिवेशनबारे छलफल

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

रास्वपाले संसदीय दलको विधान पुनःसंरचना गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ।आज केन्द्रीय कार्यालय काठमाडौको वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ’ विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन।

किसान मार्ने खेल राज्यले नगरोस्ः सांसद् निशा डाँगी

प्रतिनिधिसभा सांसद निशा डाँगीले स्वदेशमा उत्पादन भइरहेको दुधले बजार नपाइरहेको अवस्थामा राज्यले भारतबाट दुध आयात गरेर किसान मार्ने खेल खेलीरहेको आरोप लगाएकी छिन्।

वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सांसद डाँगीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छिन्।

सांसद डाँगीको प्रश्न: हामी बसीरहेको कुर्सी कुन देशबाट आयात गरिएको हो?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी बस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्